1st Paper वस्तुगत प्रश्नहरु २

1. साफ U-20 च्याम्पियनसिप २०२४ अनुसार कुन भनाई गलत छ ?
A)सबैभन्दा धेरै गोलकर्ता मिराजुल स्लाम हुन् ।
B) उक्त खेलको विजेता बंगलादेश हो ।
C) सहभागी राष्ट्र भारत, नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भूटान हुन् ।
D) प्रतियोगिता सञ्चालन मिति सन् २०२४ अगष्ट ८ देखि १६ सम्म

2. तलका कथनहरु अध्ययन गर्नुहोस् ।
१. २०८० फागुनसम्म रेडियो नेपालको प्रसारण पहुँच ९३ प्रतिशत रहेको छ ।
२. २०८० फागुनसम्म डिजिटल टेलिभिजनको पहुँच ७२ प्रतिशत घरधुरीमा पुगेको छ ।
३. २०८० फागुनसम्म जम्मा ७८४४ पत्रपत्रिका दर्ता भएका थिए ।
४. कतार एयरवेज र सिङ्गापूर एयरलाईन्ससँग २८ देशमा अन्तर्राष्ट्रिय डाँक ढुवानीको लागि सम्झौता भई ढुवानी कार्य भईरहेको छ ।
माथिका कथनहरु कुन चाहि बेठिक रहेको छ ?
A. १ मात्र                 B. २ मात्र                   C. ३ मात्र                       D. ४ मात्र

3. १६ औ योजनाको अन्त्यसम्म आर्थिक वर्ष २०८५/८६ मा जलवायु उत्तरदायी बजेट कति प्रतिशत पू¥याउने लक्ष्य रहेको छ ?
A) 20%                B) 30%                      C) 10%                        D) 6%

4. संयुक्त राष्ट्र संघ (United Nation oraanization ) को लोगोको डिजाईनर को हुन् ?
A) Milton Glaser                 B) Oliver Lincoln Mclaugjlin
C) Paul Rand                        D) Frank Mason Rabinson

5. गणितको एबल पुरस्कार (Abel Prize -2024)कसलाई प्रदान गरिएको थियो ?
A)Yimin xiao          B) Luis Caffarelli        C) Michel Talagrand         D) Gustarechoque

6. तलका मध्ये कुन जोडा सही छ ?
संविधानको नाम              मस्यौदाको अध्यक्ष
A. नेपालको संविधान – बाबुराम भट्टराई
B. नेपाल अधिराज्यको संविधान, २०४७ – विश्वनाथ उपाध्याय
C. नेपालको संविधान, २०१९ – भगवती प्रसाद सिंह
D. नेपालको अन्तरिम शासन विधान, २००७ – धिताल

7. राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व सम्बन्धी विषय कार्यान्वयन भए वा नभएको विषयमा कुन अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था छ ?
A. सर्वोच्च अदालत      B. संवैधानिक ईजलास   C. उच्च अदालत     D. माथिका कुनै पनि होईन

8. “ पूँजा गर्ने हातभन्दा कर्म गर्ने हात महान हुन्छ ” यो चर्चित भनाई कस्को हो ?
A. महर्षि वेदव्यास            B. जोन मिल्टन        C. नीति वचन           D. सत्यसाई बाबा

9. तलका मध्ये कुन भौगोलिक तथ्य सही छ ?
A. मनास्लु हिमशिखर गणेश हिमशृंखलाअन्र्तगत पर्दछ ।

B. अपि शिमशिखर जुगल हिमशृंखलाअन्र्तगत पर्दछ ।
C. भृकूटी हिमशिखर दामोदर हिमशृंखलाअन्तर्गत पर्दछ ।

D. मकालु हिमशिखर अन्नपूर्ण हिमशृंखलाअन्र्तगत पर्दछ ।

10. गन्धर्वहरुको मूख्य तिन गीतमा तलका मध्ये कुन पर्दैन ?
A. कर्खा                          B. मालरी                 C. असारे                        D. झ्याउरे

11. बारा जिल्लाको वरियापूरमा मनाईने ‘गढीमाई’ मेला कति वर्षको अन्तरमा लाग्दछ ?
A. २                                 B. ३                       C. ४                               D. ५

12. सप्तकोशीको नदीको सबैभन्दा सानो सहायक नदी कुन हो ?
A. तमोर                          B. ईन्द्रावती                C. लिखु                     D. दुधकोशी

13. वैकुण्ठ एक्सप्रेस नाटक कुन नाटककारको कृति हो ?
A. बालकृष्ण सम             B. मोहनराज शर्मा      C. सरुभक्त                  D. विजय मल्ल

14. दुल्लु राज्यका संस्थापक कसलाई मानिन्छ ?
A. उदय वर्मा                   B. जगती वर्मा             C. मलप वर्मा               D. सुमेरु वमी

15. स्थलीय पारिस्थितिक प्रणाली (Land Ecosystem) मा तलका मध्ये कुन प्राथमिक उपभोक्ता (Primary Consumer) हो ?
A. वोट विरुवा                  B. बाघ                       C. मृग                          D. गिद्ध

16. नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन गर्न आयोजना बैंक (Project Bank) स्थापना गर्न कार्य कुन निकायबाट हुने गरेको छ ?
A. अर्थमन्त्रालय                            B. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
C. राष्ट्रिय योजना आयोग               D. लगानी बोर्ड

17. बैशाली नाँच कुन जातिले नाच्ने नाँच हो ?
A. कुसुण्डा                      B. राउटे                       C. वनकरिया                    D. लेप्चा

18. कुकुर सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
A) Synology                   B) Cynology            C) Sinology                   D) Dogology

19. समावेशीकरणको समस्या तलका मध्ये कुन होईन ?
A. जाति, वर्ग, लिङ्गवीच विविधता                           B. राज्यका स्रोत साधनमा पहुँच नहुनु
C. प्रशासनिक संरचनामा प्रतिनिधित्व नहुनु             D. नकारात्मक सामाजिक मुल्य मान्यता कायम रहनु

20. बहादुर शाहले जम्मा कति वर्ष देशमा मुख्तियारी सम्हाले ?
A. 6 वर्ष                         B. 8 वर्ष                        C. 9 वर्ष                         D. 10 वर्ष

उत्तरः

1. A 11. D
2. C 12. C
3. A 13. B
4. B 14. C
5. C 15. C
6. B 16. C
7. D 17. B
8. D 18. B
9. A 19. D
10. D 20. D

Leave a comment

Design a site like this with WordPress.com
Get started